क्षतिग्रस्त सेक्रेट हार्ट स्कूलको जीटीए अभियन्ता टोलीद्वारा परिभ्रमण

सुकेपोखरी: सुके मानेभन्ज्याङ क्षेत्रकै एउटा प्रतिष्ठित शैक्षिक संस्थान सेक्रेट हार्ट स्कूल क्षतिग्रस्त बनेकोले आज जीटीए अभियान्त्रिकी विभागका अभियन्ताको एउटा टोलीले यसको निरीक्षण गरे। यस अवसरमा गोजमुमो सुके मानेभञ्ज्याङ समष्टि अध्यक्ष बुद्ध तामाङ, 23/36 बुथ कमिटी सभापति दिलन सुब्बा, सचिव सञ्जय लिम्बु आदि पनि उपस्थित थिए। विद्यालय भवनको चर्किएको भाग कुनै पनि दिन भत्कन सक्ने साथै भत्किएर रङ्गीत नदीमा पुगेको खण्डमा गाउँलाई समेत ठूलो खतरा हुनसक्ने जानकारी गराउँदै अभियन्ताले कतिपय परिवारलाई सुरक्षित स्थानमा बसिदिने अपील गरेको छ ।

गत 27 जुलाको दिन परेको अत्याधिक वर्षाको कारणले  पैह्रो जानको साथै विद्यालय भवन तथा खेल मैदानसित जोड़िएको भवनको मुख्य भाग चर्किएपछि आफु यस ठाउँमा नियमित रूपमा आइरहेको गोजमुमो समष्टि अध्यक्ष बुद्ध तामाङले बताए। यसैगरी, बुथ सभापति दिलन सुब्बाले पनि क्षेत्रको सुरक्षाको निम्ति आफुहरू चिन्तित रहेको साथै खण्ड विकाश अधिकारी तथा जीटीएले अविलम्ब यसबारे पहल गरिदिने तिनले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes