छट पुजाको अवसरमा फुलबारीको छटघाटहरूमा श्रद्धालुहरूको भीड

फुलबारी : छट पुजाको उपलक्ष्यमा फुलबारीको हरिपुर छटघाटमा श्रद्धालुहरूको भीड देखापर्यो। छट व्रतीहरूले हिजो साँझ विधिपूर्वक पुजा अर्चना गरेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिए। यसपछि आज बिहान पनि छटव्रतीहरूले उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पुजा सम्पन्न गरियो। सिलगढी सहर संलग्न फुलबारी 1 नम्बर ग्राम पञ्चायतको हरिपुर छटघाटमा पनि आज बिहान श्रद्धालुहरूको निक्कै भीड देखियो।

छट पुजालाई केन्द्र गरेर नदी घाटहरूलाई फुल लगायत रङ्गीविरङ्गी बिजुलीको बत्तीहरूले सजाइएको थियो। आज बिहान धेरैजना छटव्रतीहरूले छटघाटमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छटपुजा सम्पन्न गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet girişesrar satın alchild porn Built with ❤︎ by appycodes