छात्राहरूको लागि यात्रु प्रतिक्षालयको विधायक शङ्कर घोषले गरे उद्घाटन

सिलगढी (निसं): सिलगढीका विधायक शंकर घोषले विधायक विकास कोषबाट छात्राहरूको लागि यात्री प्रतीक्षालयको उद्घाटन गरे। आज सिलगढी नगरनिगमको 46 नम्बर वार्डस्थित श्रीगुरु विद्यामन्दिर स्कुलअघि उक्त यात्री प्रतीक्षालयको उद्घाटन गरियो। लगभग 3 लाख 42 हजार रुपियाँको लागतमा उक्त यात्री प्रतीक्षालयको निर्माण गरिएको बताइएको छ। यस अवसरमा सिलगढी नगरनिगमको 46 नम्बर वार्डका तृणमूल पार्षद दिलीप बर्मन उपस्थित थिए। यस सम्बन्धमा शंकर घोषले भने, विधायक कोषबाट सिलगढी सहरको विकासको लागि विभिन्न कार्यहरूको योजना बनाइएको छ। विभिन्न ससाना कार्यहरूको माध्यमद्वारा सहरका मानिसहरूलाई सेवा प्रदान गर्नु मुख्य उद्देश्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes