छात्राहरूलाई जिस्काउने 6 जना युवक पक्राउ

जलपाईगढी : छात्राहरूलाई जिस्काए (इभटिजिङ)-को आरोपमा धेरैजना छात्रहरूलाई पुलिसले हिरासतमा लिएको छ। केही दिनदेखि जलपाईगढीको विभिन्न गर्ल्स स्कुलहरूको छात्राहरूलाई जिस्काउनको साथै अभद्र व्यवहार गरिरहेको अभियोग पाएपछि जलपाईगढी कोतवाली पुलिसले यसको विरुद्ध अभियान चलाएर आज 6 जना युवकलाई हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *