छात्राहरूसित अभद्र व्यवहार गरेको शिक्षकविरुद्ध आरोप, अभिभावक तथा विद्यार्थीहरूद्वारा शिक्षकलाई घेराउ गरेर विक्षोभ प्रदर्शन

राजगञ्ज : धेरै दिन अघिदेखि एकजना शिक्षकले छात्राहरूसित अभद्र व्यवहार गरिरहेको आरोपमा लगाउँदै अभिभावक तथा विद्यार्थीहरूले आज राजगञ्जको मान्तादारी ग्राम पञ्चायत अन्तर्गत एउटा विद्यालयअघि विक्षोभ प्रदर्शन गरे। आज उक्त आरोपी शिक्षक स्कुल नआए तापनि अन्य शिक्षकहरूलाई स्कुलको कक्षाभित्र बन्द गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। आरोपी शिक्षकविरुद्ध कठोर कार्वाही गरिनुपर्ने अभिभावकहरूले माग गरेका छन्। प्राप्त जानकारी अनुसार खुरशीद आलम नाम गरेको एकजना शिक्षक केही वर्ष अघि उक्त विद्यालयमा प्याराटिचरको रूपमा नियुक्त भएका थिए। स्कुल नजिकै तिनको घर रहेको छ। अभिभावकहरूको आरोप अनुसार उक्त शिक्षकले केही दिन अघिदेखि छात्राहरूसित अभद्र व्यवहार गरिरहेको थियो। केही विद्यार्थीहरूले यसबारे आफ्ना अभिभावकहरूलाई बताएपछि आज अभिभावकहरू स्कुलमा आएर अन्य शिक्षकहरूलाई कक्षामा बन्द गरेर आरोपी शिक्षकलाई सजाय दिनुपर्ने माग गरे। घटनाको खबर पाएर मिलनपल्ली आउटपोस्ट पुलिस तथा सर्वशिक्षा मिसनको जलपाईगढी जिल्लाका अतिरिक्त परियोजना अधिकारी राजीव चक्रवर्ती घटनास्थलमा आइपुगेका थिए। उक्त स्कुलका एकजा शिक्षकले बताएअनुसार हिजो एकजना अभिभावक स्कुलमा आएर यसबारे जानकारी गराएपछि चौथो र पाँचौँ श्रेणीका विद्यार्थीहरूलाई सोध्दा तिनीहरूले कुरा सत्य रहेको स्वीकारे। नानीहरूले निश्चय झुट बोल्दैनन्। यदि घटना सत्य हो भने प्रशासनले जे कार्वाही गर्नेछ त्यसमा आफूहरू सहमत छौँ। अर्कोतिर, सर्वशिक्षा मिसनका अधिकारीले भने, आरोपी शिक्षकविरुद्ध थानामा लिखित अभियोग दर्ता गर्ने अभिभावकहरूलाई बताइएको छ। यसको साथै घटनाबारे प्राथमिक विद्यालय जिल्ला परिषद परिदर्शक तथा सर्वशिक्षा मिसनको परियोजना अधिकारीलाई जानकारी गराउनेछौँ। आरोपी शिक्षक विरुद्ध आवश्यक कार्वाही गरिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes