छात्रा हत्या काण्डको प्रतिवादमा विभिन्न पार्टीले बोलायो 24 घण्टा दार्जिलिङ पहाड बन्द

दार्जिलिङ (निसं) : सिलगढीको मतिगढामा गत सोमबार नाबालिक छात्राको निर्मम हत्या गर्ने आरोपीलाई कठोर कार्यवाही गरिनु पर्छ भन्ने मांग लिएर हाम्रो पार्टी, गोजमुमो र क्रामाकपा-ले आज संयुक्त रूपमा 24 घण्टा पहाड बन्दको घोषणा गरेको छ। भोली शनिबार 26 अगस्तको बिहानदेखि 27 अगस्त आइताबार बिहान 6 बजेसम्म पहाड बन्द बोलाइको छ। अल पार्टीका नेतृत्वहरूले 24 घण्टा पहाड बन्दको घोषणा गर्न अघि आज दार्जिलिङको चौरास्तामा एउटा श्रद्धाञ्जलि सभाको पनि आयोजना गऱ्यो। उक्त श्रद्धाञ्जलि सभामा हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष अजय एडवाडर्स स्वयम् उपस्थित थिए। त्यसरी नै हाम्रो पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्री, महकुमा समिति अध्यक्ष पूरण तामाङ आदि उपस्थित थिए। त्यसरी नै क्रामाकपा-को पक्षबाट शेखर छेत्री, अर्पण राई अनि गोजमुमो-को पक्षबाट केन्द्रीय कार्यकर्ता दीपेन माले, नोमन राई आदि उपस्थित थिए। अल पार्टीका नेतृत्वहरूले 24 घण्टाको पहाड बन्दको घोषणा गर्न अघि मृतक नाबालिकाको तस्वीर अघि मोमबत्ती र खदा चढाउँदै श्रद्धाञ्जलि अर्पण गरे। यस अवधि हाम्रो पार्टी महकुमा समिति अध्यक्ष पूरण तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै भोली शनिबार 26 अगस्तको बिहान 6 बजीदेखि 27 अगस्त आइताबार बिहान 6 बजेसम्म पहाड बन्दको घोषणा गरे। तिनले पत्रकारहरूलाई भने, सिलगढीमा हाम्रो नाबालिका चेलीको निर्मम पूर्ण हत्या गरेको छ अनि उक्त हत्याको घटनाले हामी सबैको मन कुडेर आएको छ। आरोपीलाई पुलिसले पक्राउ गरे तापनि पुलिस प्रशासनले घटनाको निष्पक्ष जाँच गरेर दोषीलाई फाँसीको सजा दिनुपर्छ भन्ने हाम्रो मांग रहेको छ।

यसरी नै गोजमुमो केन्द्रीय कार्यकर्ता दीपेन मालेले पत्रकारहरूलाई सम्बोधन गर्दै हाम्रो नाबालिका चेलीलाई निर्मम हत्या गर्ने आरोपीलाई फाँसीको सजा दिनु पर्छ भन्ने मांग लिएर हामीले 24 घण्टाको पहाड बन्द डाकेका हौ। बन्दलाई सफल बनाइदिने समस्त पहाडवासीलाई हामी आह्वान गर्दछौ। बन्दको अवधि एम्बुलेन्स सेवा, दुधको गाडी,पेपरको गाडी,पानीको गाडी आदि जस्ता जरूरी सेवाहरूलाई बन्दबाट अलग राखिएको छ। त्यसरी नै क्रामाकपा-का वरिष्ठ कार्यकर्ता शेखर छेत्रीले बन्दलाई सफल बनाउन समस्त पहाडवासीलाई आह्वान गरेका छन्। स्मरण रहोस्, यसभन्दा अघि हिजो बिहिबार नयाँ राजनैतिक पार्टी गोर्खा सेवा सेनाले पनि छात्रा हत्याकाण्डको प्रतिवादमा भोलि शनिबार 12 घण्टा दार्जिलिङ बन्दको आहवान गरेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes