छात्रा हत्या काण्डमा नयाँ मोड, आरोपी अब्बासले आफु निर्दोष रहेको गरे दावी

सिलगढी (निसं) : सिलगढीको मतिगढा अभया छात्रा हत्या काण्डमा आज नयाँ मोड़ देखा परेको छ। अदालतमा तेस्रो पल्ट पेश गरिँदा आरोपी एमडी अब्बासले न्यायाधीश समक्ष आफ्नो भूल स्वीकार गरेका थिए। तर आज शनिबार जेलबाट सिलगढी कोर्टमा पाँचौ पल्ट पेश गरिँदा पक्रा परेका आरोपी अब्बासले आफ्नो बयान परिवर्तन गरेका छन्। क्यामेराकै सामु आज आरोपी अब्बासले आफु निर्दोष रहेको दावी गरेका छन्। तिनले आफुले केही नगरेको तर आफुलाई फँसाएको बताउँदै आफुमाथि अत्याचार भइरहेको बताए। आरोपी अब्बासले यस अवधि सबैको सामु सत्य कुरा भन्ने दावी समेत गरेका छन्।
स्मरण रहोस, गत 21 अगस्तको दिन सिलगढीको मतिगढामा एकजना स्कूलका नाबालिक छात्रा अभया (परिवर्तित नाम) लाई बर्बरतापूर्वक हत्या गरेको अवस्थामा पुलिसले उद्धार गरेको थियो। यसपछि पुलिसले उक्त हत्याकाण्डको जाँच गर्दै मात्र 6 घण्टाको अवधिमा नै एमडी अब्बास नाम गरेका एकजना युवकलाई पक्राउ गरेको थियो। 14 दिनको पुलिस रिमाण्ड पछि आरोपी हाल अदालतको निर्देश अनुसार न्यायिक हिरासतमा छन्। छात्राको हत्या भएको एक महिनाभन्दा अधिक समय बितिसकेको छ भने एक महिनाको अवधिमा सुनवाईको लागि आरोपीलाई आज पाँचौ पल्ट सिलगढी अदालतमा पेश गरियो। आज जेलबाट सिलगढी अदालतमा पुऱ्याएपछि आरोपी एमडी अब्बासले न्यायाधीश समक्ष पेश गरिँदा तिनले आफुलाई निर्दोष रहेको बताए।
अर्कोतिर, हत्या आरोपी अब्बासलाई आज अदालतमा पेश गरिँदा जस्टिस फर अभया समूह लगायत विभिन्न संघ-संस्थाका सदस्यहरूले अदालत परिसरमा पिडित परिवार पक्षले चाँडै न्याय पाउनु पर्ने साथै हत्यारालाई फाँसीको सजाय हुनु पर्ने माग गर्दै मौन विरोध प्रदर्शन गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetnano girişbetnanoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes