छात्रा हत्याकाण्ड: एसयूसीआई-ले हत्यारालाई पक्रिनको लागि दियो 24 घण्टाको अल्टिमेटम

सिलगढी (निसं): सिलगढीमा निखोज भएको छैटौं श्रेणीको छात्राको सडेको अवस्थामा शव सुकना फरेष्ट इलाकाबाट उद्धार गरिएको छ भने हालसम्म हत्याको आरोपी पुलिसको हातमा पर्न सकेको छैन। एसयूसीआई सिलगढी लोकल कमिटीले छात्रा हत्याका आरोपीहरूलाई पुलिसले चाँडै पक्राउ गरिनु पर्ने माग गरेको छ। यसको साथै हत्यारालाई पक्रिनु पर्ने मागमा आज संगठनको तर्फबाट एउटा रैली निकाल्नको साथै संगठनका सदस्यहरूले सिलगढी कोर्ट मोड़मा विरोध प्रदर्शन पनि गरे। यस अवसरमा संगठनको जिल्ला कमिटी सदस्य तन्मय दत्तले भने, यदि पुलिसले आउँदो 24 घण्टाको अवधिमा दोषीहरूलाई पक्राउ गरेन भने संगठनको तर्फबाट व्यापक आन्दोलन गर्नेछौ। स्मरण रहोस, सिलगढीको दक्षिण पलास इलाका निवासी 12 वर्षीय छात्रा गत 5 दिसम्बरको दिन स्कूलमा परीक्षा दिन गएपछि लापत्ता भएको थियो भने यसपछि सीसीटीभी फुटेजको आधारमा छिमेकी ज्वाईं मनोज रायले बाइकमा चढाएर निखोज छात्रालाई अपहरण गरेको आरोप लगाउँदै परिवार पक्षले पुलिस थानामा प्राथमिकी दर्ता गरेको थियो। यस घटनापछि आरोपी मनोज राय पनि निखोज छन् भने पुलिसले तिनको खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethasbet girişhasbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes