छात्रा आत्महत्या मामिला: एनबीयू-का प्रोफेसर सिद्धार्थ शंकर लाहा असमबाट पक्राउ

सिलगढी (निसं): उत्तर बंगाल विश्वविद्यालयको एकजना रिसर्च स्कलर छात्राको आत्महत्या मामिलामा अन्तत: आरोपी प्रोफेसर सिद्धार्थ शंकर लाहालाई पुलिसले पक्राउ गरेको छ। एसओजी र मतिगढा थाना पुलिसले विशेष अभियान चलाएर आरोपी प्रोफेसरलाई असमबाट पक्राउ गरेपछि बुधवार राति सिलगढी ल्याइ पुऱ्याएको छ।

स्मरण रहोस, गत 16 मई शिवमन्दिर इलाकाको एउटा भाडाको घरबाट रिसर्च स्कलर छात्रा बबीता दत्तको रहस्यमय ढंगमा झुन्डिएको अवस्थामा शव उद्धार गरेको थियो। उक्त आत्महत्या पछि एनबीयू-कै प्रोफेसर सिद्धार्थ शंकर लाहाको नाम सामु आएपछि उक्त मामिला निक्कै चर्चामा आएको थियो। उक्त घटनाको दुई दिन पछि मृतक छात्रा बबीता दत्तको भाईले मतिगढा थानामा आत्महत्याको लागि वाध्य गराएको आरोप लगाउँदै प्रोफेसर सिद्धार्थ शंकर लाहा विरूद्ध लिखित अभियोग दर्ता गरेका थिए। यसपछि उक्त घटनालाई लिएर राजनीतिक माहौल गर्मिएको थियो। भाजपाको विद्यार्थी संगठन एबीभीपी-ले  आरोपी प्रोफेसर सिद्धार्थ शंकर लाहालाई चाँडो पक्रिनु पर्ने माग गर्दै  पिडित परिवारका सदस्यहरूलाई साथमा लिएर एनबीयू-मा प्रदर्शन शुरू गरेको थियो।

अर्कोतिर, उक्त घटना पछि निखोज भएका प्रोफेसर सिद्धार्थ शंकर लाहाको खोजी सिलगढी मेट्रोपोलिटन पुलिस टीमले गरिरहेको थियो।  पुलिसले जाँच अवधि आरोपी प्रोफेसर असमको ग्वालपाडामा लुकेर बसेको थाहा पाएपछि मतिगढा थाना र एसओजीको टीम असम गएर बगुआन पुलिस थानाको सहयोगमा अभियान चलाएर ग्वालपाडाबाट आरोपी प्रोफेसर सिद्धार्थ शंकर लाहालाई पक्राउ गरेको बताइएको छ। आज आरोपी  प्रोफेसर सिद्धार्थ शंकर लाहालाई  मतिगढा थाना  पुलिसले  सिलगढी अदालतमा प्रस्तुत गरेपछि छानबिनका लागि पुलिस रिमान्डमा लिएको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes