छात्रा हत्याराको पक्षमा कसैले मुद्दा नलडिदिने आग्रह गर्दै भागोप्रमो टोलीले भेट्यो सिलगढी बार एसोसिएसनलाई

खरसाङ (निसं): गत केहीदिन अघि सिलगढीस्थित मतिगढामा एकजना नाबालिक छात्राको हत्यालाई लिएर हत्यारा व्यक्तिको पक्षमा कोही पनि अधिवक्ताले मुद्दा नलडिदिने आग्रह गर्दै आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समितिका प्रतिनिधिहरू सिलगढी बार एसोसिएसनमा पुगेका थिए। खरसाङ महकुमा समितिका सभापति सुवास प्रधानको नेतृत्वमा गएको टोलीमा क्षेत्रीय सभासद श्याम शेर्पा लगायत पार्टीको केन्द्रिय समिति सदस्य तापेश्वर राउत, एनबी घले, सञ्जय प्रसाद, एल्जीन ब्राम्हण, भक्तिमान तामाङ लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए।

यसबारे पत्रकारहरुलाई जानकारी गराउँदै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले टोलीले बार एसोसिएसनका पदाधिकारीहरूलाई छात्रा हत्याकाण्डका दोषी व्यक्तिको पक्षमा कसैले पनि केस नलडीदिने आग्रह गर्दै एउटा ज्ञापन चढाएको बताए। एसोसिएसनका सदस्यहरू कसैले पनि उक्त केस नलड्ने आश्वस्त गराएको तिनले जानकारी गराए। यसको साथै यस सन्दर्भमा मतिगढा पुलिस थानामा पुगेर थानाका आइसीसँग भेट गरेर दोषी व्यक्तिलाई कठोर सजाय दिनुपर्ने माग गरिएको तिनले पत्रकारहरूलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes