छात्राको हत्यारा 10 दिनको पुलिस हिरासतमा, अदालतमा परिसरमा विक्षोभ

सिलगढी: सिलगढीको मतिगढामा ईँटाले टाउकोमा हिर्काएर एउटी छात्राको खुबै निर्दयीपूर्वक हत्या गरेको घटनाका आरोपीलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 10 दिनको पुलिस हिरासतमा पठाएको छ। आरोपी मोहम्मद अब्बासलाई आज अदालतमा पेश गर्ने क्रममा विभिन्न संगठनका सदस्यहरू अदालत परिसरमा एकत्रित भएर विरोध प्रदर्शन गर्नको साथै आरोपीलाई कुटपीट गर्ने प्रयास गरेको बताइएको छ। उक्त घटनालाई केन्द्र गरेर अदालत परिसरमा उत्तेजनाको माहौल देखापर्यो। परिस्थिति नियन्त्रणमा ल्याउनको लागि सिलगढी महिला थाना पुलिस एवम् सिलगढी थानाका विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेका थिए। अदालतमा सुनवाईपछि आरोपीलाई थाना लैजाने समयमा पनि अदालत परिसरमा व्यापक विक्षोभ प्रदर्शन गरियो। विक्षोभकारीहरूलाई हटाउने क्रममा पुलिसलाई लक्ष्य गरेर ढुङ्गा-मुडा गरेपछि विशाल पुलिस वाहिनीले परिस्थितिलाई नियन्त्रणमा ल्याएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes