छात्र परिषद-द्वारा उत्तरबंग विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन 

सिलगढी : पाँच सूत्रीय मागलाई लिएर दार्जिलिङ जिल्ला छात्र परिषदको तर्फबाट आज उत्तरबंग विश्वविद्यालयका भाइस चान्सलरलाई एउटा ज्ञापन पत्र चढाइयो। दार्जिलिङ जिल्ला छात्र परिषदका महासचिव रमेश राम, जिल्ला अध्यक्ष शाहनवाज हुसेन, उपाध्यक्ष एमडी इमरान, डिस्ट्रिक्ट इन्चार्ज कौशिक बैद्य एवम् आशुतोष रायको उपस्थितिमा उक्त ज्ञापन चढाइएको हो। प्राप्त जानकारी अनुसार गरिब छात्र-छात्राहरूलाई कलेजमा निःशुल्क भर्नाबीए, बीएससी र बीकम जेनरल/अनर्स कोर्सको सीटमा 30 प्रतिशतको छुट, कलेजहरूमा भर्नाको लागि विद्यार्थीहरूलाई रुपियाँ माग्ने युनियन तथा प्राध्यापकविरुद्ध कानुनी कर्वाही गरिनुपर्ने लगायत अन्य मागमा ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes