छात्र संगठनको झमेलालाई केन्द्र गरेर सिलगढी पोलिटेक्निक कलेजमा उत्तेजनाको माहौल

सिलगढी : छात्र संगठनको झमेलालाई केन्द्र गरेर सिलगढी पोलिटेक्निक कलेजमा उत्तेजनाको माहौल देखापर्यो। कलेज परिसरमा आज बिहानैदेखि बारम्बार उत्तेजनाको माहौल देखापरेको बताइएको छ। प्राप्त जानकारी अनुसार एबीभीपी-को पोलिटेक्निक कलेजमा ज्ञापन पत्र चढाउने कार्यक्रम रहेको थियो। यस समय तृणमूल छात्र परिषदका केही सदस्यहरूले एबीभीपी सदस्यहरूलाई कुटपीट गरेको आरोप रहेको छ। यसपछि एबीभीपी-ले आज 12 घण्टा कलेज बन्द डाकेको छ। यसैलाई केन्द्र गरेर आज बिहानैदेखि बारम्बार कलेज परिसरमा उत्तेजनाको माहौल देखापर्यो। घटनास्थलमा सिलगढी थाना पुलिस तैनाथ गरिएको छ। पुलिसको अघि नै दुई पक्षमाझ विवाद शुरू भएपछि पुलिसको हस्तक्षेपमा परिस्थिति नियन्त्रणमा ल्याइयो। एबीभीपी नेता तथा कार्यकर्ताहरूको आरोप अनुसार आज बिहान टीएमसीपी सदस्यहरूले एबीभीपी-को झण्डा तथा पोस्टरहरू च्याँतिदिएको छ। पुलिसको उपस्थितिमा तृणमूल छात्र परिषदका कार्यकर्ताहरूले एबीभीपी-का कार्यकर्ताहरूलाई कुटपीट गरेको आरोप रहेको छ। आफ्नो ज्यान बचाउनको लागि तिनीहरूले एउटा दोकानमा आश्रय लिएको बताइएको छ। अर्कोतिर, टीएमसीपी-को आरोप अनुसार एबीभीपी-ले कलेजमा शान्ति शृङ्खला भङ्ग गरिरहेको छ। कुटपीटको घटना घटेको छैन। एबीभीपी-का सदस्यहरू यहाँ रड, लट्ठी बोकेर बसिरहेको छ। आफूहरूले नाराबाजी गर्दा तिनीहरू डरले त्यहाँबाट भागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes