छात्रसित यौन उत्पीड़न गरेको आरोपमा शिक्षकसहित दुईजना पक्राउ

सिलगढी : सिलगढीको हैदरपाड़ामा आठौँ कक्षाको एउटी छात्रसित यौन उत्पीड़न गरेको एकजना ट्युसन शिक्षकविरुद्ध आरोप उठेको छ। उक्त मामिलामा पुलिसले शिक्षकलगायत अन्य एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत केही दिनदेखि उक्त छात्र हैदरपाड़ा निवासी विवेक साहा नाम गरेका एकजना शिक्षकसित ट्युशन पढ्दै आइरहेकी थिइन्। गत मंगलबार साँझ विवेक साहा र तिनका साथी दीप्यमान मुखर्जी उक्त छात्रको घरमा गएर तिनी पढाईमा कमजोर रहेको बारे बाबु-आमालाई बताउँदै अझ मेहनत गरेर पढाई गर्नुपर्ने सुझाउ पनि दिए। यसको साथै विवेक साहाले उक्त छात्रलाई एक रातको लागि आफ्नै घरमा राखेर पढ़ाई गराउने बताए।

यसपछि गत बुधबार साँझ उक्त छात्र ट्युशन पढ़नको लागि जाँदा शिक्षकले तिनलाई यौन शोषण गरेको आरोप रहेको छ। उक्त छात्र बिहिबार आफ्नो घर फर्किआएपछि आमालाई घटनाबारे विस्तृत रूपमा जनाइन्। छात्रका परिवारका सदस्यहरूले यसबारे भक्तिनगर थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले शिक्षक विवेक साहा र तिनका साथी दीप्यमान मुखर्जीलाई पक्राउ गरेको छ। पक्रा परेका दुई आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes