चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने

खरसाङ (निसं) : भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्च कलकत्ताको आयोजनामा आगामी 10 अनि 11 सेप्टेम्बर 2022 को दिन कलकत्ताको भारतीय भाषा परिषद् भवनमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ। सन् 2011 सालमा स्थापित भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चले, सन 2013 सालमा प्रथम अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको सफल आयोजन कलकत्तामा गरिसकेको छ। 2014 मा द्वितीय अनि 2018 मा तृतीय साहित्य सम्मेलनमा भारत, नेपाल, बर्मा अनि भुटानका वरिष्ठ साहित्यकारहरूले सहभागिता जनाइसकेका छन्। गत 10 जुलाई 2022 को दिन कलकत्ताको मुकुन्दपुरस्थित उत्कल अपार्टमेन्टमा चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको निम्ति प्रतिनिधि छनौट समितिको सभा, नारायण प्रसाद हुमागाईँको संयोजकत्वमा सम्पन्न गरियो। उक्त सभामा भानेजसामका सभापति राजु पाठक, उप सभापति  गोपाल भित्रीकोटी, मूलसचिव नरविक्रम थापा, संयुक्त नेपाली वेलफेयर ट्रस्टका चेयरम्यान खेमराज बराल अनि अगमसिंह गिरी संस्थानका मूलसचिव विकास कार्कीको विशेष उपस्थिति रहेको थियो। सभामा भारत, नेपाल, बर्मा, भुटानका साहित्यकारहरुलाई निमन्त्रणा गर्ने निर्णय गरियो। तर उक्त सम्मेलनमा क-कसले सहभागिता जनाउने छन् भन्ने विषयमा पछि घोषणा गरिने भएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes