छेमाको घरमा घुम्न आएकी 10 वर्षीय नाबालिका निखोज, जाँचमा जुट्यो पुलिस 

राजगञ्ज : आफ्नो छेमाको घरमा घुम्न आएकी बिहार निवासी 10 वर्षीय नाबालिका खुशी गोवाला निखोज भएकी छन्। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार उक्त नाबालिकाको आमा-बाबु नरहेकोले तिनी बिहारको कटिहारमा आफ्ना बाजेसित बस्दै आइरहेकी थिइन्। दुर्गा पुजाको महा षष्ठीको दिन उक्त नाबालिका राजगञ्जको फाटापुकुरमा आफ्नो छेमामा घरमा घुम्न आएकी थिइन् भने तिनी गत बिहिबारदेखि निखोज भएकी छन्। यसपछि परिवारका सदस्यहरूले राजगञ्ज थानामा बालिका निखोज भएकोबारे अभियोग दर्ता गरे। नाबालिकाकी छेमा राजेश्वरी सिंहले बताएअनुसार पुजाको दिनमा खुशी मेरो घरमा थिइन् भने गत बिहिबार दिउँसो उक्त नाबालिका निखोज भएको हो। छिमेकी लगायत आफन्ताहरूको घरमा नाबालिकाको खोजी गरे तापनि कुनै पत्तो नलागेको तिनले बताइन्। राजगञ्ज पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes