चेङ्गामा गोजमुमो विनयपन्थीको चुनावी समीक्षा सभा

मिरिक: तराईको च्याँगा बस्तीको बुथ नम्बर 24/166 को चुनाउ परिणामलाई लिएर गोजमुमो विनयपन्थीको एक समीक्षा सभा गोजमुमो च्याँगा शाखा अध्यक्ष रबिन छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा पार्टीले सम्पूर्ण च्याँगामा राम्रो मत पाएर दोस्रो पोजिसनमा आउन सफल भएकोमा खुशी प्रकट गर्दै आफ्नो पार्टीको प्रार्थीलाई भने विजयी बनाउन नसकेकोमा खेद प्रकट गर्दै यसको विभिन्न कारणबारे व्यापक समीक्षा गरियो। अब आउने चुनाउहरुमा गोजमुमो च्याँगा शाखाले आफ्नो बुथमा अवश्यै पार्टीको प्रार्थीलाई जिताउने प्रतिबद्धता जाहेर गरियो। सभाले आउँदो सम्पूर्ण पहाडभरि नै पार्टी एकल सर्वबृहत पार्टी भएकोमा अध्यक्ष बिनय तामाङ र महासचिव अनित थापालाई हार्दिक बधाई टक्राएको छ। सभामा नयाँ सोच नयाँ बिचारले आउँदो दिनहरुमा अवश्यै च्याँगा लगायत सम्पूर्ण पहाडको विकास गर्ने आशा ब्यक्त गर्दै पार्टीको प्रार्थी छिरिङ दाहाललाई मतदान गर्ने सम्पूर्ण मतदाताहरु प्रति आभार व्यक्त गरेको बिमल शर्माले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes