चेङ्गा नदीबाट युवकको शव उद्धार गरेको घटनामा स्वास्नी र प्रेमी पक्राउ

नक्सलबारी : नक्सलबारीको बेलगाछी चियाकमान संलग्न कदमा इलाकाको चेङ्गा नदीबाट सागर नागेशियाको शव उद्धार भएको घटनामा पुलिसले मृतकको स्वास्नी र प्रेमीलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूको नाम विष्णु माहातो र जयन्ती कुजुर नागेसिया बताइएको छ। मृतकको परिवारको आरोप अनुसार सागर नागेसियाको हत्या गरिएको हो। घटनाबारे मृतकको परिवारका सदस्यहरूले थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले पहिला स्वास्नीको प्रेमी र पछि स्वास्नीलाई पक्राउ गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार 8 वर्ष अघि सागर नागेशियाको जयन्ती कुजुरसित बिहे भएको थियो भने तिनीहरूबीच सबै ठिकै थियो। तर गत 2 वर्ष अघि सोशल मीडियामार्फत् जयन्तीको विष्णु माहातोसित परिचय भएपछि तिनीहरूमाझ कुराकानी शुरू भयो। यसलाई लिएर लोग्ने-स्वास्नीबीच अशान्ति हुन थाल्यो। यसपछि गत 3 अक्टोबरमा चेङ्गा नदीबाट युवकको शव उद्धार भएको थियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका आरोपीहरूले सागरको हत्या गरेको कुरा स्वीकारेका छन्। पक्रा परेका आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes