चेन्नईबाट निखोज नाबालिका सिलगढीबाट उद्धार, असमका युवक पक्राउ

सिलगढी (निसं) : स्वंयसेवी संस्थाको सर्तकताले गर्दा चेन्नईबाट निखोज भएकी नाबालिकालाई सिलगढीबाट उद्धार गरेको छ। स्वंयसेवी संस्थाले गत राति जङ्क्शनबाट एउटी नाबालिका र एकजना युवकलाई पक्रेर प्रधान नगर थाना पुलिसलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार केही दिनअघि असम निवासी 25 वर्षीय बिक्की रवि दास चेन्नई गएका थिए। त्यहाँ बिक्कीको एउटी नाबालिकासित प्रेम सम्बन्ध बनेपछि बिहे गर्नको लागि नाबालिकालाई भगाएर आफूसँगै असम लैजाने उद्देश्यले ती द्वय एनजेपी रेलवे स्टेशनमा ओर्लिएपछि असम जानको लागि जङ्क्शन आइपुगेका थिए। एउटा स्वंयसेवी संस्थाका सदस्यहरूले बिक्की र नाबालिकालाई देखेपछि सोधखोज गर्दा ती द्वयमाथि सन्देह लागेपछि तिनीहरूलाई पक्रेर प्रधान नगर थानालाई सुम्पिदिएको बताइएको छ। उक्त युवक र नाबालिकासित सोधखोज गर्दा सत्यता अघि आएपछि पुलिसले युवकविरुद्ध नाबालिकालाई अपहरण गरेको मामिला दर्ता गरेर आज युवकलाई सिलगढी अदालतमा पेश गर्यो। सिलगढी मेट्रोपोलिटन पुलिसले चेन्नई पुलिसलाई नाबालिका उद्धार भएकोबारे सूचित गरिदिएपछि चेन्नई पुलिस र नाबालिकाको परिवारका सदस्यहरू सिलगढीतर्फ प्रस्थान गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes