क्षेत्रियता बचाउनु पर्छ भन्नेले सर्वप्रथम तृणमूल काङ्ग्रेससँग गठबन्धन त्यागेर देखाओस: अजय एडवाडर्स

दार्जिलिङ (निसं) : “क्षेत्रियता बचाउनु पर्छ भन्ने अनित थापा दाजुले पहिला तृणमूल काङ्ग्रेसलाई त्यागेर देखाओस।” यो मनतव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हुन्। दार्जिलिङ सहरको जीम खाना हलमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भागोप्रमो अध्यक्ष अनित थापाले भारतीय जनता पार्टीसँग टाँसिएर काम गर्ने हुँदा क्षेत्रिय राजनैतिक दलहरू दिन-प्रतिदिन मासिँदै जाँदैछ भन्ने बताउँदै क्षेत्रिय राजनैतिक दलहरूले आफ्नो क्षेत्रियता बचाउँनु पर्ने सबै पार्टीहरूसित अपिल गरेका थिए। यसै सन्दर्भमा पत्रकारहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष प्रश्न गर्दा तिनले भने, जबसम्म अजय एडवाडर्स र हाम्रो टीम जीवित रहन्छ तबसम्म क्षेत्रिय पार्टीहरू मासिएर जाने छैन। हामी काम पनि बिगार्दैनौ अनि राष्ट्रीय दलहरूसँग डराउँने पनि छैनौ। हामी काम पनि बिगार्दैनौ राज्यको पुलिस प्रशासन, कोर्ट-कचहरी कसैसँग पनि डराउँदैनौ। त्यसरी नै हामीसँग धन पनि छैन अनि केन्द्र सरकारसँग डराउँदैनौ, क्षेत्रियता बाँच्नु पर्छ भन्ने हाम्रो पनि अडान छ। पञ्चायत चुनाउमा भाजपाले यति सीटहरूमा उम्मेद्वारहरू दिएको छ, उति सीटहरूमा उम्मेद्वार दिएको छ भन्ने विषयतिर नजाउँ तर तिनीहरूले कति सीटहरूमा जीत हासिल गर्न सक्छ, त्यस विषयमाथि गहन गरौं। तिनले अझ भने, आगामी 8 जुलाईको दिन मतदान भएपछि मत गणनाको परिणामले क्षेत्रियता कति बाँच्छ र कति माँसिन्छ भन्ने स्पष्ट हुनेछ।
तिनले दार्जिलिङ पार्वतीय क्षेत्रको विभिन्न वार्डहरूमा हाम्रो पार्टीले 400 उम्मेद्वारहरू खडा गरेको जानकारी गराउँदै हाम्रो पार्टीले 11 सय पनि उम्मेद्वारहरू खडा गर्न सक्ने थियो तर उम्मेद्वारहरू खडा गर्नु एउटा विषय हो अनि उम्मेद्वारहरूलाई विजयश्रीको माला लगाउँनु अर्को विषय हो। भागोप्रमो अध्यक्ष अनित थापा दाजुले क्षेत्रियता बचाउँनु पर्छ भन्ने कुरा गरेछ अति नै राम्रो हो तर दाजुले सर्वप्रथम तृणमूल काङ्ग्रेसलाई त्यागेर देखाओस,मलाई अरू त्याग्न रतिभर समय पनि लाग्दैन। तिनले भागोप्रमो र तृणमूल काङ्ग्रेसको गठबन्धन हाम्रो जाति लाई माँस्ने गठबन्धन हो भन्दै यस्तो गठबन्धनको अघि घुँडा टेकेर, हामीलाई क्षेत्रियता बचाउँने उपदेश दिने काम नगरेको राम्रो हो। भाजपासँग हाम्रो पार्टीको अन्द्रा गाँसिएको छैन,केवल सीट सेरिङ मात्र गरेको हो भनी एडवाडर्सले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes