छुट्टै जिल्ला परिषद गठनको माग गोर्खाल्यान्ड विरोधी माग हो: दावा पाख्रीन

कालेबुङ: कालेबुङ जिल्लालाई लिएर छुट्टै जिल्ला परिषद गठन गरिनु पर्ने कालेबुङका विधायक रूदेन सादा लेप्चाको मागलाई गोर्खाल्यान्ड राज्य निर्माण मोर्चाका अध्यक्ष दावा पाख्रीनले गोर्खाल्यान्ड विरोधी मागको संज्ञा दिएका छन्। आज कालेबुङमा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले भने, जब कालेबुङ र दार्जिलिङ अलग-अलग हुन्छ तब गोर्खाल्यान्डको सम्भावना टुटेर जान्छ। विधायक रुदेन लेप्चाले जिल्ला परिषदको कुरा गर्नु भनेको एन्टी गोर्खाल्यान्डको बयान दिनु हो। तिनले हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डको पनि खोइरो खन्दै एडवर्डले गोर्खालाई भड्खालोमा हाल्ने काम गर्दैछ भन्ने गम्भीर आरोप लगाए। यसको साथै एडवार्डले गोर्खा जातिलाई समेत भङ्गाल्ने कार्य गरिरहेको पाख्रीनले बताए। तिनले गोर्खाल्यान्ड पन्थीहरूलाई धैर्य गरेर बस्ने आह्वान गर्दै अब चाँडै केन्द्र सरकारले यसको लागि त्रिपक्षीय बैठक बोलाउने छ भनी बताए। तर केन्द्र सरकारले पनि अब ढिलो गर्नु हुँदैन भन्दै धैर्यको सीमा नाघे यसले अर्कै स्थिति लिइने तिनले चेतावनी दिए। जीटीए चुनाउको पनि तिनले घोर विरोध जनाउँदै जीटीएले यहाँका मानिसहरूको समस्या समाधान नहुने बताए। राज्यले जीटीए-को चुनाउ होइन तर वर्तमान परिस्थितिलाई ध्यानमा राखेर बरू पञ्चायत चुनाउ गराएको राम्रो हो भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes