चिकित्सामा लापर्वाहीले गर्दा रोगीको मृत्यु भएको आरोप, विधाननगरमा उत्तेजनाको माहौल

विधाननगर विधाननगरमा चिकित्सामा लापर्वाही गरेकोले रोगीको मृत्यु भएको अभियोग उठेको छ। उक्त घटनाले विधाननगरमा उत्तेजनाको माहौल सृष्टि भएको छ। मृतक व्यक्ति लक्ष्मीराम हाँसदाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार ज्वरो र छात्तीमा व्यथा भएकोले लक्ष्मीरामलाई विधाननगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपछि त्यहाँ कार्यरत नर्सले तिनलाई इन्जेक्सन लगाइदिए। यसपछि घर फर्किन साथ तिनी अस्वस्थ भएपछि तत्कालै अस्पतालमा लगे तापनि तिनको मृत्यु भएको बताइएको छ। घटनापछि इलाकामा व्यापक उत्तेजनाको माहौल सृष्टि हुनको साथै परिवारका सदस्यहरूले अस्पतालअघि विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर विधाननगर आउटपोस्ट पुलिस घटनास्थलमा पुगे। यस सम्बन्धमा विधाननगर प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. दुर्लभ रायले बताएअनुसार रोगीको प्राथमिक चिकित्सापछि मेडिकल कलेज रेफर गरे तापनि रोगीलाई घरमा लगिएको थियो। स्वास्थ्य केन्द्रमा कुनै भुल चिकित्सा नभएको दावी गर्दै तिनले शवको पोस्टमार्टम गर्नसक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes