चिकित्सा उपकरणहरू प्रदान

सुकेपोखरी: बुद्ध् लाइट ईन्टरनेशनल एसोसिएसनका सचिव निमा ग्यामछो शेर्पा लगायत अन्य प्रतिनिधिहरूले आज लोधोमा स्वास्थ्य केन्द्रमा डाक्टर एससी कर्माकारलाई भेट गरेर हाल आवश्यक चिकित्सा उपकरणहरू अक्सिजन कनसनट्रेटर, अक्सिमिटर, ग्लुकोमीटर, पीपीई किट्स, मास्क आदि प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *