चाइल्ड लाइन खरसाङद्वारा सबै सहयोगीहरूलाई धन्यवाद दिँदै प्रदान गरे स्मृति चिन्ह

खरसाङ (निसं): बाल अधिकारको क्षेत्रमा गत 12 वर्षदेखि लगातार कार्य गर्दै आइरहेको चाइल्ड लाइन खरसाङको आयोजनामा आज खरसाङमा धन्यवाद कार्यक्रम सम्पन्न गऱ्यो। खरसाङ क्षेत्रमा गत 2011-मा स्थापना गरेर लगातार रूपमा कार्य गर्दै आइरहेको चाइल्ड लाइन खरसाङलाई अब भोली 15 सेप्टेम्बरदेखि पश्चिम बंगाल सरकारले लिएर दार्जिलिङ जिल्ला चाइल्ड प्रोटेक्शन सेलबाट सञ्चालन गरिने भएपछि आज खरसाङमा चाइल्ड लाइन खरसाङले एक कार्यक्रम गरेर हालसम्म सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरेको छ। खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रमलाई सञ्जय प्रधानले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण चाइल्ड लाइन खरसाङको ईञ्चार्ज ईशा लेप्चाले स्वागत सम्भाषण राखेकी थिइन्। यस कार्यक्रममा अहिलेसम्म चाइल्ड लाइन खरसाङलाई सहयोग गर्ने व्यक्तिहरू, मिडियाकर्मीहरू, संघ-संस्थाका प्रतिनिधिहरूलाई चाइल्ड लाइनको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर धन्यवाद दिए।

कार्यक्रममा चाइल्ड लाइन खरसाङको आमा संस्था कञ्चनजङ्घा उद्धार केन्द्रका सभापति प्रभात पाठक, खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान समीरदीप ब्लोन, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मो, सभासद श्याम शेर्पा, निर्मल गुरुङ, समाजसेवी टीटी लामा, प्रनिता लामा घिसिङ आदिले वक्तव्य राखेका थिए। उल्लेखनीय रहोस, कञ्चनजङ्घा उद्धार केन्द्रद्वारा खरसाङमा चाइल्ड लाइन गत 12 वर्षदेखि सञ्चालन गर्दै आइरहेको थियो। उक्त चाइल्ड लाइनमा पाँच जना सदस्यमध्ये ईञ्चार्ज ईशा लेप्चा लगायत किशोर छेत्री, देवीमाया तामाङ, दिपशिका छेत्री र सौरभ बसेल थिए। उक्त चाइल्ड सरकारले सञ्चालन गर्ने भएपछि अब खरसाङमा कञ्चनजङ्घा उद्धार केन्द्रको एउटा कार्यालय सञ्चालन गरेर कार्य गरिने भएको बताइको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes