चिल्ड्रेन क्लबद्वारा सुकेपोखरीमा सफाई अभियान

सुकेपोखरी : अनुज्ञालय डीएसएसएस दार्जिलिङ अन्तर्गत पोख्रेबुङ युनिट समरीपानी टपलाइन दृष्टि चिल्ड्रेन क्लबद्वारा आज गाउँमा सफाई अभियान चलाइयो। उक्त अभियान साप्ताहिक रूपमा सञ्चालन गर्दै आइरहेको चिल्ड्रेन क्लबका सभानेत्री रोशिला प्रधानले बताइन्। सफाई अभियान अवधि प्लास्टिक जन्य सामग्री लगायत फोहोर मैला एकत्रित गरेर उचित व्यवस्थापन गर्दै आइरहेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *