चिल्ड्रेन डे-को अवसरमा आमबारीमा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना

राजगञ्ज (निसं): चिल्ड्रेन डे अर्थात् बाल दिवसको अवसरमा आज आमबारीमा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरियो। राजगञ्जको आमबारी शक्ति सोपान समाज सेवा संस्थाको पहलमा आज क्लब परिसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको छ। उक्त प्रतियोगिता 3 वटा वर्गमा सम्पन्न भयो। उक्त क्लबका कोषाध्यक्ष तुषार दत्तले बताएअनुसार श्यामा पुजा एवम् बाल दिवसको अवसरमा आज बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरिएको हो। उक्त प्रतियोगितामा इलाकाका लगभग 50 जना नानीहरूले अंश ग्रहण गरेका थिए भने प्रतियोगितामा प्रथम, द्वितीय एवम् तृतीय स्थान ओगट्ने प्रतियोगीहरूलाई आजको सांस्कृतिक सन्ध्यामा पुरस्कृत गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes