चिमनी देवराली ग्राम पञ्चायतको चित्रेमा सार्वजनिक भवनको उद्घाटन

खरसाङ (निसं): खरसाङ देवराली समष्टी अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको चित्रेमा सार्वजनिक भवनको आज उद्घाटन गरियो। चित्रेमा स्थानीयहरूका लागि सुविधाको लागि सार्वजनिक भवन निर्माणपछि क्षेत्रीय सभासद श्याम शेर्पाको बाहुलीबाट उद्घाटन गरियो। उक्त उदघाटन कार्यक्रममा सभासद श्याम शेर्पा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा चिमनी देवराली ग्राम पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा, नारी शक्ति समष्टी सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री लगायत अन्यहरू उपस्थित थिए।

उक्त सार्वजनिक भवनको उदघाटनपछि आज चित्रे क्षेत्रमा रहेको बाटोको मरमत्तिको लागि पूजा अर्चना गरेर शिलान्यास गरियो। उक्त रोडको शिलान्यास अवधि मुख्य रूपमा क्षेत्रीय सभासद श्याम शेर्पाको उपस्थितिमा पञ्चायत सदस्य दिपेश थापाको बाहुलीबाट नरिवल फुटाएर शिलान्यास गरिएको छ। यस शिलान्यास कार्यक्रममा पनि सभासद श्याम शेर्पा लगायत विशिष्ट अतिथिहरूमा चिमनी देवराली ग्राम पञ्चायतको समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा, नारी शक्ति समष्टी सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री साथै अन्यहरू उपस्थित रहेका थिए। 28 नम्बर खरसाङ देवराली समष्टीको चिमनी देवराली ग्राम पञ्चायतको चित्रेमा नयाँ सार्वजनिक भवनको उदघाटन र चित्रेमा नै रोड मरमत्तिको लागि गरिएको शिलान्यास विषयमा क्षेत्रीय सभासद श्याम शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै एकै चित्रेवासीको लागि नयाँ सार्वजनिक भवनको उदघाटन गरेपछि रोड मरमत्तिको लागि पनि पूजा अर्चना गरिएको बताए। तिनले चित्रे क्षेत्रको मुख्य रोड मरमत्ति गरिनेछ भन्दै यस क्षेत्रमा रहेको रोडमा कल्भर्ट फत्किनु लागेको थियो तर सठीक समयमा मरमत्ति हुने भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes