चिम्नी देवराली समष्टिको सिमानाटारस्थित टाँसी छोईलिङ गुम्बा जाने बाटोको पूजापाठ गरेपछि खनन कार्य शुरू

खरसाङ (निसं) : खरसाङ देवराली समष्टिको सिमानाटार गुम्बा जाने बाटो खन्ने कार्य शुरु भएकोमा स्थानीय मानिसहरूले जीटीए प्रमुख कार्यपाल अनित थापा अनि क्षेत्रीय सभासद श्याम शेर्पाप्रति आभार प्रक्ट गरेका छन्। 28 खरसाङ चिम्नी देवराली समष्टि अन्तर्गत सिमानाटारस्थित टाँसी छोईलिङ गुम्बासम्म जाने बाटोको आज पूजापाठ गरेपछि खनन कार्य शुरू भएको छ। विशेष स्थानीय जनसाधारणको विगत धेरै वर्षदेखि गुम्बा जाने बाटोको मांग रहेकोले सभासद श्याम शेर्पाले जीटीए प्रमुख कार्यपाल अनित थापासित सर-सल्लाह गरेर जेसीभी लगाएर कार्य शुरुआत भएको बताइएको छ।

यस अवसरमा सभासद श्याम शेर्पा, समष्टि सभापति बीबी राई, नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, सचिव अम्बिका छेत्री, सांगठनिक सचिव ललिता छेत्री, संगीता गुरुमा, सिमानाटार ग्राम सुधार समितिका सभापति एसएम बल, सचिव विधान गुरुङ अनि सदस्यहरु, टाँसी छोईलिङ्ग गुम्बाका लामाहरू, समष्टि युवा शक्तिका दिनेश तामाङ, योगेस गुरुङ, दिपेश गुरुङ, अनुप लामा, उमेश लामा,बाटोको लागि जमिनदाता बुध्दीमान तामाङ ,माया तामाङ, एकता छेत्री तामाङ आदिको उपस्थिति रहेको थियो। यसैगरी, दोस्रो कार्यक्रममा चिम्नी क्षेत्र सुन्दरीकरणको लागि आई लभ चिम्नीको बोर्ड (बिल बोड) को कार्य पास भएर आएकोले आज पूजापाठ गरेर शिलान्यास गरियो भने आगामी सोमबारदेखि यसको कार्य शुरू गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfixbet girişfixbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes