चिन्हित गरिएको अवैध निर्माणमाथि दार्जिलिङ नगरपालिकाले चलायो हम्बर

दार्जिलिङ : अवैध निर्माणहरूमाथि दार्जिलिङ नगरपालिकाले आजदेखि हम्बर चलाउन शुरू गऱ्यो। दार्जीलिङ नगरपालिका क्षेत्रमा रहेको वार्ड नम्बर 10 अन्तर्गत एउटा अवैध बहुतले भवन आजदेखि हम्बरले तोड्न शुरू गरेको छ। हाम्रो पार्टी-ले नगरपालिका चुनाउ जितेर बोर्ड गठन गरेको केही महिनापछि आजदेखि आफुहरूले चुनावी घोषणा पत्रमा उल्लेख गरेको दार्जीलिङ नगरपालिका क्षेत्रको अवैध निर्माणहरू हटाउने लिखित वाचालाई कार्यान्वित रूपमा परिणत गरेको छ। यसैक्रममा आज दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 10 अन्तर्गत शेर्पा गुम्बा छेउ आशा सुन्दासको अवैध निर्माणमाथि नगरपालिकाले हम्बर चलायो। यस अवधि नगरपालिकाको कर्मचारीहरूसँग चेयरम्यान रितेश पोर्तेल स्वयम् उपस्थित थिए। यसै सन्दर्भमा चेयरम्यान रितेश पोर्तेलले पत्रकारहरूसँगको कुराकानीमा दार्जिलिङ नगरपालिका चुनाउ प्रचार अवधि आफुहरूले नगरवासीहरूसित अवैध निर्माणहरू हटाउने जुन वाचा गरेका थियौ त्यसलाई कार्यान्वित रूपमा आजदेखि शुरू गरेको बताए।

तिनले अझ भने, आफुहरूको समय अवधि निर्माण भएको अवैध निर्माणहरूलाई हामी हटाएर नै छोडने छौ। नगरपालिकाको सबै नगरपार्षदहरूको सहमतिमा नै यो कार्य गरिएको हो। हामीले 8 वटा अवैध निर्माणहरू चिहिन्त गरेकाछौ, जसमध्ये 4 वटाको अवैध निर्माणबारे न्यायालयमा विचाराधीन रहेको छ, जसको सुनवाई आउँदो 14 नोभेम्बरमा हुने भएको छ भनी पोर्तेलले बताए। दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड रहेको भए तापनि गोजमुमो, भागोप्रमो, तृणमूल काङ्ग्रेसका नगरपार्षदहरू पनि छन्। नगरपार्षदहरूको बैठकमा सबै नगरपार्षदहरूले अवैध निर्माणहरू विरूद्ध कार्वाही गर्ने बारे सहमति जनाएपछि नै आफुहरूले यो कदम उठाएको हो भन्ने चेयरम्यान पोर्तेलले बताए। आजको कार्वाहीमा एउटा मात्र अवैध निर्माण तोडने कार्य भएको अनि रहल अन्य तीनवटा अवैध निर्माणहरू विरूद्ध पनि चाँडै कार्वाही शुरू गरिने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes