चीनको विरोधमा सडकमा ओर्लिए भाजपा कार्यकर्ताहरू, धेरैजना हिरासतमा

सिलगढी : चीन र भारतबीच भएको संघर्षमा भारतका 20 जना जवान शहीद भएका छन्। यस घटनाको विरोध जनाउँदै आज भाजपा नेता तथा कार्यकर्ताहरू सडकमा ओर्लिएर विभिन्न नाराबाजी लगाउँदै चीनका राष्ट्रपति शी जिनपिङको पुतला दहन गरे। सिलगढी थाना पुलिसले भाजपाका केही नेता तथा कर्मीहरूलाई हिरासतमा लिएका छन्। पुलिसले दिएको जानकारीअनुसार भाजपाका नेता तथा कार्यकर्ताहरूले चीनका राष्ट्रपति शी जिनपिङको पुतला दहन अवधि सडक अवरोध गरेर विरोध प्रदर्शनी गरेको कारणले गर्दा तिनीहरूलाई हिरासतमा लिएको हो। उक्त घटनाको विरोधमा भाजपा नेताहरूले पुलिस विरुद्ध क्षोभ प्रकट गरे। पुलिसले लगभग 20 जना भन्दा अधिक भाजपा नेता तथा कर्मीहरूलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ। यस अवधि पुलिस र भाजपा नेता तथा कार्यकर्तामाझ झडप हुँदा सिलगढीको हासमीचोक इलाकामा आतङ्कको माहौल सृष्टि भयो। अर्कोतिर, चीनको विरोधमा सिलगढीको सेठ श्रीलाल मार्केटमा निकालिइएको र्‍यालीबाट पनि केही मानिसहरूलाई पुलिसले हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes