चीनसितको संघर्षमा अलिपुरद्वारका विपुल राय शहीद

अलिपुरद्वार : भारत-चीन सेनामाझ भएको संघर्षमा अलिपुरद्वारको भाटीबारी अन्तर्गत पर्ने बिन्दीपाडा निवासी सेनाका जवान विपुल राय शहीद भएका छन्। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारीअनुसार आज राति तिनको पार्थिव शरीर बिन्दीपाडास्थित घरमा ल्याइपुर्याइने बताइएको छ। तथापि, यस विषयमा जिल्ला पुलिसलाई कुनै प्रकारको हालसम्म आधिकारिक जानकारी प्राप्त नभएको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomcasibomOnwincasibom giriş