छिनताई गरेको सुनको चेन उद्धार गरेर पुलिसले सुम्पिदियो महिलालाई, 1 जना पक्राउ

सिलगढी : महिलाको चेन छिनताई गरेको घटनामा एनजेपी थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत आइतबार फुलबारी 1 नम्बर ग्राम पञ्चायतको अम्बिकानगर निवासी महिला सिलगढीको सुकान्तपल्ली इलाकास्थित छोरीको घरमा गएकी थिइन्। यसपछि साँझको समय तिनी त्यहाँबाट घर फर्किरहेको समय बाइक लिएर उभिरहेका 2 जना युवकले तिनको घाँटीबाट सुनको चेन थुतेर चम्पट कसेको बताइएको छ। घटनापछि उक्त महिलाले जलपाईगढी थानामा यसबारे अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सिलगढीको शक्तिगढ इलाका निवासी इमरान रहमानलाई पक्राउ गर्नको साथै छिनताई गरेको सुनको चेन पनि उद्धार गरेको छ। पुलिसको तत्परतामा छिनताई गरेको सुनको चेन फिर्ता पाएपछि महिला खुसी हुँदै पुलिसलाई धन्यवाद दिइन्।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes