चिसोको मौसममा मादक पदार्थको बजार गरम, सिलगढीमा लाखौं रुपियाँको ब्राउन शुगरसहित 3 पक्राउ

सिलगढी, 6 दिसम्बर (निसं): चिसोको मौसमसँगै सिलगढीमा मादक पदार्थको बजार तात्तिएको छ। एकपछि अर्को, मादक तस्करीका घटनाहरूबीच गत दुई दिनमा भक्तिनगर र प्रधान नगर थानाको पुलिसले एसओजीसँग मिलेर ठूलो सफलता हात पारेको छ। भक्तिनगर थानाले बुधवार एसओजीसँग मिलेर लगभग 50 लाख रुपियाँ मूल्यको 1 किलो 300 ग्राम ब्राउन शुगरसहित एकजना मादक तस्करलाई पक्राउ गरेको थियो। उक्त घटनाको 24 घण्टा पछि, एसओजी र प्रधान नगर थानाले संयुक्त अभियान चलाएर लाखौं रुपियाँको ब्राउन शुगरसहित दुईजना मादक तस्कर र एकजना रिसीभरलाई पक्राउ गरेको छ। यसको साथै स्कुटी पनि जफत गरिएको छ। पक्रा पर्नेहरूमा अन्तो दास, नूर आलम मोमिन र सफिकुल इस्लाम रहेको छ। यी मध्ये अन्तो दास मतिगढा अनि अन्य दुई मालदाको कालियाचकका निवासी रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार, मालदाको कालियाचकबाट ब्राउन शुगरको डिलिभरी गर्नका लागि दुईजना व्यक्ति बिहीबार साँझ महानन्द ब्रीज मुनि स्कूल नजिक आएका थिए। यसको सूचना पाएपछि एसओजीले प्रधान नगर पुलिसलाई साथमा लिएर अभियान चलाउँदा प्याकेटमा राखेको 500 ग्राम ब्राउन शुगर उद्धार गऱ्यो। यसपछि तिनीहरूलाई पुलिसले पक्राउ गऱ्यो। पक्रा पर्नेहरूसित सोधखोज गर्दा उक्त मादक पदार्थ डिलिभरी लिनका लागि कोही व्यक्ति आइरहेको कुरा पुलिसले थाहा पाए। उक्त व्यक्ति ब्राउन सुगर लिनका लागि घटनास्थलमा स्कुटीमा आउन साथ तिनलाई पुलिसले पक्राउ गर्यो। आज तीनै आरोपीलाई अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes