चितुवाको छाला सहित दार्जिलिङका दुईजना पक्राउ

राजगञ्ज : बेलाकोवा रेञ्ज कार्यालयका वन कर्मीहरूले आज चितुवाको छालासहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू दार्जिलिङ निवासी पासाङ लामा (39) र छिरिङ तामाङ (35)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान सिलगढीको जलपाईमोडमा एउटा यात्री वाहक वाहनबाट चितुवाको छाला उद्धार भएको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार गोप्य सूचनाको आधारमा बेलाकोवा रेञ्ज अधिकारी सञ्जय दत्तको नेतृत्वमा अभियान चलाएर जलपाईमोडमा एउटा वाहनलाई रोकेर छानबीन गर्दा वाहनभित्र रहेको एउटा ब्यागबाट चितुवाको छाला उद्धार गरियो। पहाडी क्षेत्रमा खोर थापेर उक्त चितुवालाई पक्रेपछि यसको छाला काटेर बिक्री गर्ने उद्देश्य लिएर नेपाल लगिरहेको पक्रा पर्ने ती दुईजना व्यक्तिले वन अधिकारी समक्ष स्वीकारे। पक्रा परेका दुईजना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes