चियाबारीका श्रमिकहरूलाई भ्याक्सिनको व्यवस्था गरिदिनु पर्ने मागमा डीटीडीपीएलयु-द्वारा ज्ञापन

खरसाङ : विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा समर्थित श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन खरसाङ महकुमा समितिद्वारा चियाबारीका श्रमिकहरूलाई पनि भ्याक्सिन लगाउने व्यवस्था गरिदिने मागमा खरसाङ महकुमा शासक र खरसाङ खण्ड विकास अधिकारीलाई ज्ञापन दिएका छन्। उक्त टोलीमा डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिका सभापति प्रणाम रसाइली, सचिव सागर गुरुङ, साङ्गठनिक सचिव भक्तिमान तामाङ र सह सचिव सन्तोष तामाङ सामेल थिए। डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिद्वारा उक्त ज्ञापन खरसाङ महकुमा शासक आईएएस अभिषेक चौरासिया र खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वासलाई सुम्पेका छन्। उक्त ज्ञापन सुम्पिएपछि पत्रकारहरूसित कुराकानी गर्दै डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिका सभापति प्रणाम रसाईलीले आज महकुमा शासक र खण्ड विकास अधिकारीलाई चियाबारी श्रमिकहरूलाई पनि भ्याक्सिन लगाउने मागमा ज्ञापन दिएको बताउँदै अब चाँडै 45 वर्षदेखि माथिका चियाबारी श्रमिकहरूलाई भ्याक्सिन लगाउने कार्य शुरू हुने कुरा आजको भेटघाटमा जानकारी प्राप्त भएको बताएका छन्। तिनले चियाबारीका श्रमिकहरूको लागि कोरोना भ्याक्सिन विषयमा राम्रो संकेत आएको र अब चाँडै नै चियाबारीका श्रमिकहरूको लागि पनि भ्याक्सिन लगाइने व्यवस्था भइरहेको जानकारी आजको भेटघाटमा भएको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes