चियाबारी श्रमिकहरूको निम्नत्तम रोजगार अधिनियम 31 दिसम्बरभित्रमा लागू हुन सक्ने : श्रम मन्त्री बेचाराम मन्ना

खरसाङ: चियाबारी श्रमिकहरूको निम्नत्तम रोजगार अधिनियम यहीँ महिना  31 दिसम्बरभित्रमा लागू हुन सक्ने राज्यको श्रम मन्त्री बेचाराम मन्नाले पत्रकारहरूलाई बताएका छन्। खरसाङ महकुमा अन्तर्गत पर्ने 22 वटा चियाबारीका श्रमिकहरूको कल्याणको लागि खरसाङको महानदीस्थित घुम्ती चियाबारीमा रहेको आदर्श श्रमिक कल्याण भवनको निरीक्षण गर्न आइपुगेका पश्चिम बंगालका श्रममन्त्री बेचाराम मन्नाले निम्नत्तम रोजगार अधिनियम कहिलेदेखि लागू हुन्छ भनी सोधिएको प्रश्नको उत्तर दिँदै भने, आगामी 31 दिसम्बर अघि नै यो लागू हुने बताए। श्रम मन्त्री बेचाराम मन्नाले आफू कालेबुङ र दार्जिलिङ जिल्लाको भ्रमणमा रहेको र यसै अन्तर्गत एक सप्ताह अघि मात्रै महानदीमा रहेको श्रमिक कल्याण भवनको मरमति तथा सुन्दरीकरणको लागि फाइलमा हस्ताक्षर समेत गरेकोले महानदीमा रहेको श्रमिक कल्याण भवनको निरीक्षणको लागि आएको बताए। तिनले यो श्रमिक कल्याण भवनको मरमतिको कार्य हुने र एक महिनाको समयभित्रै यसको कार्य थालिने पनि बताए।

श्रम मन्त्रीले सरकार चियाबारीका श्रमिकहरूको पक्षमा सदैव रहने साथै श्रमिकहरूको कल्याणको लागि यो भवनको पनि सुन्दीकरण हुने बताए। तिनले चियाबारी सुन्दरीकरण योजनाको माध्यमबाट साढ़े 6 हजार चिया श्रमिकहरूको घर निर्माण गरिने र यसको लागि प्रोसेस गरिने पनि बताए। राज्यको श्रम मन्त्री बेचराम मन्नाले महानदीको घुम्ती चियाबारीमा रहेको आदर्श कल्याण भवनको भित्र-बाहिर सबै निरीक्षण गरे। तिनले सर्वप्रथम जीर्णावस्थामा रहेको भवन हलको निरीक्षण गरे भने भवनको माथिल्लो तलामा रहेको अफिसमा पुगेर कर्मचारीहरूसित भेटघाट पनि गरे। उक्त भेट अवधि डेपुटी वेलफेयर कमिश्नर एस विश्वास, भवनको इन्चार्ज प्रबीना छेत्री, भवन सञ्चालन समितिका सचिव सूर्यनारायण प्रधान लगायत घुम्ती चियाबारीको समाजका प्रतिनिधिहरूले मन्त्रीलाई फुलको गुच्छा प्रदान गर्दै खदा लगाइदिएर स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes