चियाकमानका श्रमिक, स्टाफ र सब-स्टाफको वेतन सम्झौता लागू गर्नुपर्ने माग

सिलगढी : चियाकमानका श्रमिक, स्टाफ र सब-स्टाफको न्यूनतम वेतन सम्झौता लागू गरिनुपर्ने तराई दार्जिलिङ चियाकमानका स्टाफ एन्ड सब-स्टाफ कमिटीले माग गरेको छ। कमिटीका संयोजक आशिष बसुले आज सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर बताएअनुसार यसलाई लिएर 2014-को त्रिपक्षीय सम्झौता भए तापनि हालसम्म सो लागू नगरेको साथै यसै सम्झौताअनुसार चियाश्रमिकहरूले कार्य गरिरहेका छन्। यसबारे समय-समयमा आन्दोलन गरे तापनि समस्याको कुनै समाधान नभएको तिनले बताए। चियाकमानका श्रमिक, स्टाफ, सब-स्टाफहरूको वेतन कम रहेकोले गर्दा उक्त कमिटीको तर्फबाट कमान मालिक पक्षसित यसबारे कुराकानी गरेर केही मागहरू गरेको तिनले बताए। यदि तिनीहरूको माग पुरा नभए वृहत्तर आन्दोलन गर्ने समेत तिनले चेताउनी दिएका छन्। प्राप्त जानकारीअनुसार 29 दिसम्बरको दिन एडिशनल लेबर कमिश्नरले चियाकमानका युनियनहरूसित एवम् 30 दिसम्बरमा मालिक पक्षसित बैठक गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes