चियाकमानमा क्रिसमसमा सार्वजनिक विदा घोषणा गर्नुपर्ने अनित थापाको अपील

खरसाङ : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्रमा पर्ने सबै चियाबगानमा कार्य गर्ने धेरैजना श्रमिकहरू ईसाई धर्मावलम्बीहरू छन्। तथापि, 25 दिसम्बर क्रिसमसको दिन ती श्रमिकहरूको कमानमा विदा नभएकोले काम गर्न जानपर्ने बाध्यता रहेको थाहा पाएपछि जीटीए चेयरम्यान अनित थापाले राज्यका मुख्यमन्त्रीलाई यसबारे पत्राचार गरेका छन्। तिनले जीटीए क्षेत्रमा पर्ने सबै चियाकमानहरूमा क्रिसमसको दिन 25 दिसम्बरमा सार्वजनिक विदा घोषणा गरिनुपर्ने अपील गरेका छन्। तिनले बताएअनुसार प्रत्येक नागरिकले आफ्नो आस्था अनुरूप चाँड पर्व मनाउन पाउनुपर्छ भन्ने आफ्नो सोच रहेकोले गर्दा मुख्यमन्त्रीले उक्त अपीललाई अवश्यै पहल 25 दिसम्बर सार्वजनिक विदा घोषणा गर्ने तिनले आशा साँचेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes