चियाकमानमा पर्जापट्टा वितरण गर्नु हामीलाई शरणार्थी बनाउने षड्यन्त्र हो: पेम्बा रिम्पोर्छे

खरसाङ (निसं): भागोप्रमो-को ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियनले हिजो खरसाङमा पर्जा पट्टाको लागि आयोजना गरेको धन्यवाद रैली विषयमा बौध्द धर्मगुरु एवं भारतीय जनता पार्टीका नेता देव भरत लामा उर्फ पेम्बा रिम्पोर्छेले प्रतिक्रिया व्यक्त गर्दै यो पर्जापट्टाले शरणार्थी बनाउने षड़यन्त्र हो भनी आरोप लगाएका छन्। पेम्बा रिम्पोर्छेले आज एउटा भिडियो जारी गरेर पहाड़को लागि भागोप्रमो र जीटीए श्राप नै बनेको आरोप लगाएका छन्। तिनले हिजो खरसाङको रैलीमा चिच्चाउने नेताहरूले नै प्रथममा यो पट्टा थापेर देखायोस् भनी च्यालेञ्ज गरेका छन्। पर्जा पट्टा विषयमा बोल्दै पेम्बा रिम्पोर्छेले यो पर्जापट्टा घातक रहको र यसले हामीलाई शरणार्थी बनाउने आरोप लगाएका छन्। यस विषयमा तिनले भने, “ हाम्रो मुख्य माग भनेको गोर्खाल्याण्ड हो। तर अहिले पर्जापट्टाको कुरा आउँदैछ। हामी ईष्ट ईण्डिया कम्पनीभन्दा अघिदेखि बस्दै आएको हौ र हामीलाई पर्जापट्टाको दरकार पर्दैन। यो अनुहार नै हाम्रो पर्जा पट्टा हो।” तिनले पर्जापट्टा विषयमा अझ भने, पहाड़मा रोहिग्याहरूलाई शरण दिएर राखेकोले उनीहरूलाई पट्टा दिलाउनलाई यो कोशिश गरिएको हो। पर्जा पट्टाको नाममा हामीलाई मूर्ख बनाउने कार्य हुँदैछ।”
पेम्बा रिम्पोर्छेले चियाबारी श्रमिकहरूका बोनस विषयमा बोल्दै भने, दशैंको बोनसको लागि अहिलेदेखि बोल्नु पर्ने हो। गेट मिटिङहरू गर्नु पर्ने हो तर जहिले पनि दशैं आउनु 5-6 दिन अघि मात्रै नाटक गरेको जस्तो गर्ने गर्छ। अहिले नै बोनसको लागि पहल गर्नुपर्छ। उनले भारतीय जनता पार्टी र सांसद राजु विष्ट विषयमा बोल्दै भने, यहाँ भाजपाले केही दिएन। सांसद राजु विष्टले काँटीधरि ल्याएन भन्छ तर सबैलाई याद छ सांसद विष्टले के-के गरेको छ भनेर। पहाड़मा जति पनि कामहरू भएको छ जस्तै सय दिने रोजगार, प्रधानमन्त्री ग्राम सडक परियोजना, प्रधानमन्त्री आवास योजना, हर घर जल सबै कामहरू सांसद राजु विष्टमार्फत् भारत सरकारले गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes