चियाको गुणवत्ता र यसको निर्माण कार्यबारे 87 वटा चियाबारीका प्रतिनिधिहरूलाई लिएर तीनधारेमा सेमिनार सम्पन्न

खरसाङ : दार्जिलिङ जिल्लाका मोठ 87 वटा चियाबारीको प्रतिनिधिहरूलाई लिएर खरसाङको तीनधारेमा चियाको गुणवत्ता र यसको निर्माण कार्य विषयमा आज एउटा सेमिनारको आयोजना गरियो। टी रिसर्च एसोसिएसन दार्जिलिङको आयोजनामा तीनधारे चियाबारीमा सम्पन्न चियापत्तीको गुणवत्ता र यसको परिणाम कसरी बढ़ाउन सकिन्छ साथै जैविक रुपमा चियापत्ती उत्पादन विषयमा सेमिनार आयोजना गरियो। सेमिनार शुरू हुन अघि टी रिसर्च एसोसिएसन दार्जिलिङका पदाधिकारीहरू र शोध व्यक्तिहरूले तीनधारे चियाबारीको परिभ्रमण गरे। यस अवधि पदाधिकारीहरूले कसरी जैविक चिया निर्माण गरिन्छ अनि कसरी यसको उत्पादन बढ़ाउन सकिन्छ भन्ने विषयमा सचेतना गरियो। चियाबारीको परिभ्रमण सकेपछि तीनधारेको महात्मा गाँधी हलमा आयोजित सेमिनारमा चियापत्ती टिपाई, चियाको उत्पादनशीलता बढ़ाउने विषय र चियाको गुणात्मकता कसरी बढ़ाउन सकिन्छ भन्नेबारे चर्चा-परिचर्चा गरियो।

उक्त सेमिनारमा अनिल बन्सलले स्वागत सम्भाषण राखे भने उत्तर बंगाल कमिटीका चेयरम्यान एसके सरियाले स्वागत सम्बोधन राखे। कार्यक्रममा टी रिसर्च एसोसिएसन दार्जिलिङका प्रमुख सल्लाहकार, बैज्ञानिक डा. एस सनीग्रहीले चियापत्तीको गुणवत्ता बढ़ाउने विषयमा वक्तव्य दिए। त्यसरी नै एनबीआरडीसी-का इञ्चार्ज डा. बी. दासले दार्जिलिङ चियाको प्रोजेक्टहरू विषयमा बताए भने जेपी गुरुङले चियाबारीमा चियाको उत्पादन तथा अन्य विषयमा जानकारी गराए। सेमिनारमा वैज्ञानिक ए. पाण्डेले जैविक चियापत्ती उत्पादन विषयमा अनि टीआरएक-को टेक्नीकल अफिसर शिशिर राईले पनि विभिन्न विषयमा जानकारी गराए। सेमिनार कार्यक्रममा दार्जिलिङ जिल्लाको 87 वटा चियाबारीका प्रबन्धक, सह-प्रबन्धकहरू र प्रतिनिधिहरू उपस्थित थिए। टी रिसर्च एसोसिएसन दार्जिलिङको आयोजनामा प्रत्येक वर्ष दुईपल्ट गरेर दार्जिलिङ जिल्लाको विभिन्न क्षेत्रमा चियापत्ती उत्पादन र यसको गुणवक्ता विषयमा यस्ता सेमिनारहरू आयोजना गर्दै आइरहेको छ भने यसपाली तीनधारे चियाबारीमा यसको आयोजना गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcasinolevant girişcasinolevantcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes