च्यागाँ बस्ती साई नगरका 22 परिवार तृणमूल काङ्ग्रेसमा सामेल

मिरिक : मिरिक महकुमा अन्तर्गत पर्ने तराई क्षेत्रको च्यागाँ बस्ती साई नगरका 22 घरभन्दा अधिक परिवारले तृणमूल काङ्ग्रेसलाई समर्थन जनाएको छ। बुधबार तृणमूल काङ्ग्रेस तराईका नेता चन्दन शर्माको अध्यक्षतामा हिल तृणमूल काङ्ग्रेसको एउटा सभामा च्याँगा बस्ती साई नगरका 22 परिवारले तृणमूल कङ्ग्रेसलाई समर्थन गर्दै दलिय झण्डा ग्रहण गरे। हिल तृणमूल काङ्ग्रेस तराईका नेता चन्दन शर्मा लगायत तराईका नेतृत्वहरूको अगुवाइमा साई नगर च्याँगाको दीर्घ दिनदेखिको आधारभूत विविध समस्याहरुलाई समाधानको लागि 22 परिवारले तृणमूल कङ्ग्रेसमाथि पूर्ण भरोसा राखेर समर्थन गरेको बताएको छ । तृणमूल काङ्ग्रेस तराईका नेता चन्दन शर्माले पत्रकारहरूलाई बताए अनुसार गाउँलेहरुले च्याँगा खोलामा आउने बाढीले वर्षेनी खेतीबारी नष्ट गरिदिने गरेकोले च्याँगा खोलामा सुरक्षाको लागि देवाल बनाइदिने तिनीहरूले माग गरेका छन् । रिमाले झोडामा आउने बाढले झोडा परिसरको दुइ-चार घरलाई ठूलो नोक्सान पुऱ्याउने सम्भावना बढेकोले यसको सुरक्षा देवाल निर्माण गरिदिने माग गरिएको छ । हाल मनरेगाको काम नभएकोले मनरेगाको काम सुचारु गराउने, पिउने पानी आदिको माग गरेका छन् । गाउँलेहरुको समस्यालाई जिल्ला अध्यक्षकहाँ बुझाएर समाधानको लागि पहल गरिने चन्दन शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes