चिया श्रमिकहरूको विविध मागलाई लिएर जोइन्ट फोरमद्वारा राजगञ्जमा विक्षोभ र्‍याली

राजगञ्ज : चियाश्रमिकहरूलाई जमिनको अधिकारी प्रदान गरिनुपर्ने लगायत विविध मागलाई लिएर जोइन्ट फोरमले आज विक्षोभ र्‍याली निकाल्यो। 32 वटा संगठनलाई लिएर गठन गरिएको जोइन्ट फोरमको तर्फबाट आज राजगञ्जको बीएलएलआरओ अफिसमा एउटा ज्ञापन पत्र चढाइयो। जोइन्ट फोरमले आज फाटापुकुरबाट एउटा र्‍याली निकालेर बीएलएलआरओ अफिससम्म पुगेपछि भूमि तथा भूमि राजश्व विभाग अघि विक्षोभ प्रदर्शन गर्नको साथै अधिकारीहरूसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। आन्दोलनकारीहरूको आरोप अनुसार धेरै समय अघिदेखि आफूहरू उक्त इलाकामा बसोबास गर्दै आइरहे तापनि सरकारले श्रमिकहरूलाई जमिनको अधिकार दिएको छैन। चियाकमानका श्रमिकहरूलाई आफ्नो अधिकारबाट वञ्चित गरिरहेको छ। चियाश्रमिकहरूको अधिकार नदिएको खण्डमा आगामी दिनमा सडकमा ओर्लिएर आन्दोलन गर्ने प्रदर्शनकारीहरूले चेताउनी दिएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbet Built with ❤︎ by appycodes