चिया श्रमिकहरूको बोनसको लागि सबै नेताहरू एकजुट भएर कार्य गर्न आवश्यक छ: पेम्बा रिम्पोर्छे

खरसाङ (निसं): गोर्खाहरुको महान चाँढ दशैं आउन अब केही दिन मात्र बाँकी छ। यही कुरालाई ध्यानमा राखेर चियाबारीमा काम गर्ने श्रमिकहरूलाई बोनस उपलब्ध गराउन दार्जिलिङ पहाडी क्षेत्रका सबै राजनीतिक दलका नेताहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको कुरा सामी लाखाङ गुम्बा खरसाङका धर्मगुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। तिनले दार्जिलिङ चिया संघको आयोजनामा आगामी 15 सेप्टेम्बरको दिन बोनसका लागि बैठक बोलाएको जानकारी गराउँदै यो राम्रो कुरा हो तर बैठकमा चियाबारीमा काम गर्ने श्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस एकै किस्तामा दिने विषयमा सबै सहमति हुनु आवश्यक छ भनी बताएका छन्। तिनले भने, गत वर्ष 2022-मा चियाबारीमा काम गर्ने श्रमिकहरूलाई बोनसका लागि निक्कै समस्या भोग्नु परेको थियो। यस पटक त्यस्तो अवस्था आउनु हुँदैन। धर्मगुरु भएकाले गत वर्ष जस्तै यसपटक पनि जनतालाई बोनसको समस्या नपरोस् भन्ने चाहान्छु। सबै श्रमिक र मजदुरले एक किस्तामा बोनस पाउनुपर्छ। दार्जिलिङ पहाडी क्षेत्रका सबै राजनीतिक दलका नेताहरुलाई नकारात्मक सोंच र विचार त्यागेर सकारात्मक सोंच निर्माण गरी मजदुर अनि तिनीहरूको पक्षमा काम गर्ने तिनले आह्वान गरेका छन्। बोनसका लागि वर्षै पिच्छे पटक–पटक बैठक बस्ने गरेको देखिए तापनि अन्ततः त्यसमा कुनै न कुनै अवरोध हुने गरेको तिनले बताए। अन्त्यमा धर्मगुरु पेम्बा रिम्पोर्छेले दार्जिलिङ पहाडमा भइरहेको नकारात्मक राजनीति छाडेर सकारात्मक सोंच र विचारको राजनीति गर्न र दार्जिलिङ पहाडको वातावरणलाई शान्त बनाउन सम्पूर्ण दलका नेताहरुलाई आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes