चियाश्रमिकहरूको हितमा बोल्ने बन्दना राईहरू बन्सल कम्पनीको चिया कमानहरू बन्द हुदाँ किन मौन ? : किस्मत तामाङ

मिरिक (निसं): मिडिया अघि चियाश्रमिकहरूको हितमा ठूल्ठूलो कुरा गर्ने अधिवक्ता बन्दना राईहरू बन्सल कम्पनीको चियाकमानहरू हाल भटाभट बन्द भएर चिया श्रमिकहरू विचल्नीमा परेको बेला किन मौन छन् भन्दै माकपाको श्रमिक संगठन दार्जिलिङ चियाकमान मजदुर युनियन जिल्ला सदस्य किस्मत तामाङले प्रश्न गरेका छन्। मिरिकमा पत्रकारहरूलाई सम्बोधन गर्दै भने, अधिवक्ता बन्दना राई, प्रताप खातीहरू चियाकमानमा पुगेर केवल श्रमिकहरूलाई भ्रमित बनाउने कार्य गरेको अभियोग लगाउँदै ब्यवहारिकतामा तिनीहरूले केही गरेका छैनन्। यदि तिनीहरू साँच्चै चिया श्रमिकहरूको हक र अधिकारको लागि कार्य इमान्दार छन भने बन्द चिया कमानमा पुगेर चिया श्रमिकहरूको हितमा ब्यवहारिक कार्य गर्न सक्नुपर्छ। बन्दना राईहरूले गुडरिक कम्पनी विरूद्ध पनि बगमफुसे कुरा गरिरहेको बताउँदै गुडरिक कम्पनी अधिनस्थ थर्बु चियाकमानका चिया श्रमिकहरूले सबै साहुलियत पाइरहेको तिनले दावी गरे। बन्सनल कम्पनीले चिया श्रमिकहरूलाई दशैको छेकमा समस्यामा पार्ने कार्य गरेको अभियोग लगाउँदै यदि कम्पनीले चियाकमान चलाउँन सक्दैन भने सरकारले तिनीहरूको लीज रद्द गरेर अर्को कम्पनीलाई चियाकमान चलाउन अनुमति दिनुपर्छ भनी तिनले बताए। तिनले बनसल कम्पनीको कारण प्रत्येक वर्ष बोनस प्रतिशत अनि हाजिरा वृद्धिमा बाधा सुजना हुने गरेको पनि आरोप लगाए। कति जनाले चियाकमानमा दैनिक हाजिरा वृद्धि भएको विषयमा भ्रम फैलाइ रहेको अभियोग लगाउँदै तिनले चिया कमानहरूमा न्युनतम मजदुरी ऐन हालसम्म लागू नभएको बताए। तिनले जीटीए प्रमुख कार्यापाल अनित थापालाई अपिल गर्दै चिया कमानहरूमा गठित श्रमिक संगठनहरूले हस्तक्षेप गरिदिनु नहुने तर श्रमिक संगठनहरूलाई स्वतन्त्र भएर काम गर्न दिनुपर्छ भनि बताए। तिनले यस वर्ष चिया श्रमिकहरूले एक किस्तामा 20 प्रतिशतको दरमा बोनस पाउने कुरोमा आफू विस्वस्त रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetgar girişbetgarcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes