चिया श्रमिकहरूको हितमा चिया बगानहरू सुचारू रूपमा सञ्चालन हुनपर्छ भन्ने पक्षमा छौ: डीके गुरूङ

दार्जिलिङ (निसं): श्रमिक संगठनहरूले आफ्नो पक्ष राख्न नपाएको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्। गत दिन रम्बुक सिर्डर, राँगेरूङ,पान्दाम अनि आलुबारी चिया बगानहरूको पुनः सञ्चालन लिएर सहायक श्रम आयुक्त पश्चिम बंगाल सरकारले श्रमिक सङ्गठनहरूलाई बैठकमा निम्त्याएको थियो। उक्त बैठकमा अन्य श्रमिक संगठनहरूसँगै हाम्रो पार्टीको श्रमिक सङ्गठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घका नेतृत्वहरूले पनि अंश ग्रहण गरेको थियो। बैठकमा सत्ता पक्षको श्रमिक सङ्गठनका नेतृत्वहरू एवम् कार्यकर्ताहरूले नाराबाजी गरेर अन्य श्रमिक सङ्गठनका नेतृत्वहरूले श्रमिकहरूको हितमा आफ्नो पक्ष समेत राख्न नदिँदा विभागीय अधिकारीहरूसँग हात जोडेर बैठकबाट बाहिर निस्कन परेको अध्यक्ष डीके गुरूङले बताए। बैठकमा तृणमूल काङ्ग्रेसको श्रमिक संगठन, क्रामाकपा श्रमिक संगठनहरूको नेतृत्वहरूले पनि आ-आफ्नो पक्ष राख्ने प्रयास गरेको थियो तर तिनीहरूले राखेको श्रमिक हितको पक्षलाई बेवस्ता गरेको अध्यक्ष गुरूङले आरोप लगाएका छन। तिनले अझ भने, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घ जहिले पनि श्रमिकहरूको पक्षमा उभिएको छ। गत केही महिना अघि रंगीत चिया बगानका श्रमिकहरूमाथि मालिक पक्षले गरेको शोषण र अत्याचारको विरोधमा पार्टी अध्यक्ष अजय एडवार्डस स्वयम् मैदानमा उत्रेका थिए। मालिक पक्षले श्रमिकहरूमाथि अन्याय र अत्याचार बन्द नगर्दा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस अनि तिनका धर्मपत्नी नम्रता एडवार्डस आमरण अनशनमा पनि बसेका थिए। बन्द चिया बगानहरूको श्रमिकहरूको दुखमा आत्मासात गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले एडवार्डस फाउण्डेशनको माध्यमद्वारा राहत वितरणको कार्य गरेको थियो, यति मात्र होइन गरीबहरूको उपचार हेतु मेडिकल क्याम्प, नेत्र जाँच शिविरको आयोजना पनि गरेको थियो। बन्द चिया बगानहरूको विद्यार्थी नानीहरूको स्कूल फिस, कलेज फिस, खाता-किताब आदिको ब्यवस्था पनि गर्दै आइरहेका छन। स्मरण रहोस, दार्जीलिङ अर्गेनिक टी कम्पनीको अधिनस्थ 10 वटा चिया बगानहरूमध्ये 6 वटा चिया बगानहरू अर्कै मालिकले लिएर सञ्चालन सुरू भइसकेको छ। त्यसरी नै रहल 4 वटा चिया बगानहरू पनि नयाँ मालिकले लिएको छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको केन्द्रीय अध्यक्ष डीके गुरूङले भने, चिया बगानहरू सबै सुचारू रूपमा सञ्चालन हुनपर्छ भन्ने बारेमा हामी अडिग छौ। यसको साथै चिया श्रमिकहरू, स्टाफ एवम् अधिकारीहरू आफ्नो हक र अधिकारीदेखि वञ्चित हुनु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes