चिया श्रमिकहरूको लागि उठाएको जीटीए रिलिफ फण्ड श्रमिकहरूलाई प्रदान गरोस् : एसके लामा

दार्जिलिङ: गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेसन वर्कर्स युनियन-ले आज गोरामुमो केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर हाल चिया श्रमिकहरुको विभिन्न समस्या लगायत पहाडको राजनैतिक गतिविधिहरुलाई लिएर सङ्गठनका केन्द्रीय समिति महासचिव एसके लामाले जानकारी गराए। तिनले दार्जिलिङ अर्गानिक चिया उद्योग अधिनस्थ 10 वटा चियाबारीका कर्मचारीहरुलाई वेतन नदिएको कारण एचपीडब्ल्युयु-ले बिरोध जनाउँदै सम्बन्धित निकायहरुमा जानकारी गराएको साथै ती 10 वटा चिया बगानले 9 जून 2022-मा वेतन दिने वचन दिए तापनि आजसम्म नदिएपछि एचपीडब्ल्युयु-ले चिया बगानको सम्बन्धित सम्पूर्ण निकायलाई पत्राचार गर्ने साथै श्रमिकहरुको हकको निम्ति लड्ने वचन दिएका छन् । एसके लामाले अझ बताए अनुसार केन्द्र सरकारले तीन महिना अगावै चिया श्रमिकहरुको निम्ति न्युनतम रोजदर लागू गराउनको निम्ति राज्य सरकारलाई अध्यादेश जारी गरेको तर अहिलेसम्म राज्य सरकारले लागू नगरेको कारण यो बंगाल सरकारको दमन नीति हो र बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए जस्तो असंवैधानिक ब्यवस्थाको चुनाउ गराएर श्रमिकहरूलाई दबाउने कार्य गरिरहेका आरोप लगाएका छन्। तिनले अझ भने, बंगाल सरकारले न त पर्जा -पट्टा दिन सक्यो, न त न्युनतम रोजदर। ममता ब्यानर्जीले कहिले पनि श्रमिकहरुको हक र हितको निम्ति कार्य गरेनन्। यो सब भएको कारण जीटीए जस्तो ब्यवस्थाले गर्दा हो यसकारण अब सम्पूर्ण चिया श्रमिकहरुले जीटीए चुनाउ बहिष्कार गर्न पर्छ । श्रमिकहरुको निम्ति भनेर उठाएको जीटीए रिलिफ फण्ड अब श्रमिकहरुलाई दिनुपर्छ भनी अनित थापालाई अपिल गर्दै यो रिलिफ फण्ड दिएको खण्डमा चिया श्रमिकहरुलाई धेरै राहत पुग्ने थियो भनी एसके लामाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes