चिया श्रमिकहरूको रोज वृद्धि हुँदा सांसद विष्टले आलोचना होइन, आभार प्रकट गर्नु पर्छ: एलबी राई

मिरिक: चिया श्रमिकहरूको रोज वृद्धि हुँदा दार्जिलिङका सांसद राजु विष्टले आलोचना होइन तर आभार प्रकट गर्नु पर्छ। यसलाई चुनावी स्टण्ड भनोस् वा अन्य केही भनोस् तर राज्य सरकारले घोषणा गर्यो। उक्त मन्तव्य आज हिल टीएमसी चेयरम्यान एलबी राईले मिरिकमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पोखेका हुन्। तिनले विष्टमाथि आक्रोश व्यक्त गर्दै भने, तिनीहरूले हालसम्म के दिएको छ तर राज्य सरकारले श्रमिकहरूको निम्ति यति ठूलो घोषणा गरिसकेको छ। चिया श्रमिकहरूले अब वृद्धि भएको हाजिरा पाउनेछन्। स्मरण रहोस, हिजो मात्र राज्य सरकारको पक्षबाट चियाश्रमिकहरूको रोजमा 15 प्रतिशत बढोत्तरी गर्ने घोषणा गरेको थियो। उक्त घोषणापछि दार्जीलिङका सांसद राजु विष्टले आलोचना गर्दै यो ममता सरकारको चुनावी स्टण्ड रहेको बताएका थिए। अर्कोतिर, आउँदो जीटीए चुनाउमा मिरिकबाट टीएमसी-का तीनजना उम्मेद्वारहरू रहेको र तिनीहरूको जीत निश्चित भइसकेको एलबी राईले दावी गरे। तिनले विगतमा कतिपय राजनीति दलहरूले जनतालाई भावनामा बगाएर आफ्नो स्वार्थ पूरा गर्ने कार्य गर्यो तर तृणमूल कङ्ग्रेसले जनताको साथमा रहेर याथर्थमा कार्य गरेको बताए। जनताको अभाव र समस्या समधान गरिरहेछ भन्दै जनताले अब भावनाको राजनीति गर्नेलाई होइन, याथर्थको राजनीति गरेर जनहितमा कार्य गर्नेलाई भोट दिनेछ भनी तिनले बताए। तिनले राज्य सरकारले वर्तमानमा स्वास्थ, शिक्षा अनि रोजगारको क्षेत्रमा धेरै कार्य गरिरहेको दावी गर्दै स्वास्थ साथी कार्डमार्फत धेरैजना रोगीहरूले निशुल्क उपचार गरेर निको भइरहेको तिनले बताए। तिनले मिरिकवासीलाई ट्रिपल इञ्जिनको सरकारमा सहभागी बन्ने सुनौलो अवसर रहेको साथै यसले गर्दा मिरिकमा विकासको मूल फुट्ने छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişcasinowonholiganbetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes