चिया श्रमिकहरूलाई आर्थिक राहत वितरण गर्ने माग

मिरिक: गोरामुमोको श्रमिक संगठन एचपीडब्ल्युयु मिरिक ब्राञ्च अध्यक्ष आरएस देवानले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न शुरू गरिएको लक डाउनको प्रभावलाई ध्यानमा राख्दै जीटीए बोर्ड अफ एडमिनिष्ट्रेशन चेयरम्यानले सहायताको लागि जीटीए चेयरम्यान राहत कोष गठन गरेको अनि उक्त कोषबाट चिया श्रमिकहरूलाई आर्थिक राहत वितरण गरिने घोषणा गरे तापनि वितरण नगरिएकोले यथाशीघ्र वितरण गर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *