चियाश्रमिकहरूलाई कम्बल वितरण

अलिपुरद्वार : अलिपुरद्वार जिल्ला पुलिसको तर्फबाट आज मदारीहाट ब्लकको बन्द अवस्थामा रहेको मुजनाई चियाकमानका श्रमिकहरूलाई कम्बल वितरण गरियो। अलिपुरद्वार जिल्ला पुलिसको तर्फबाट 350 जना श्रमिकहरूलाई कम्बल वितरण गरियो। यस अवसरमा जिल्ला पुलिस अधीक्षक नागेन्द्रनाथ त्रिपाठी, अतिरिक्त पुलिस सचिव कुन्तल ब्यानर्जीलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.