चियाश्रमिकहरूलाई कम्बल वितरण

अलिपुरद्वार : अलिपुरद्वार जिल्ला पुलिसको तर्फबाट आज मदारीहाट ब्लकको बन्द अवस्थामा रहेको मुजनाई चियाकमानका श्रमिकहरूलाई कम्बल वितरण गरियो। अलिपुरद्वार जिल्ला पुलिसको तर्फबाट 350 जना श्रमिकहरूलाई कम्बल वितरण गरियो। यस अवसरमा जिल्ला पुलिस अधीक्षक नागेन्द्रनाथ त्रिपाठी, अतिरिक्त पुलिस सचिव कुन्तल ब्यानर्जीलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *