चिया श्रमिकहरूलाई एकै किस्तामा 20 प्रतिशत बोनस दिइनु पर्छ: चिया श्रमिक सुरक्षा समिति

दार्जिलिङ (निसं): दार्जिलिङ पहाड़का चिया श्रमिकहरूलाई एकै किस्तामा 20 प्रतिशतको दरले बोनस दिनुपर्ने चियाश्रमिक सुरक्षा समितिले माग गरेको छ। उक्त मागलाई लिएर समितिले दार्जिलिङका जिल्लापाल अनि दार्जिलिङ टी एसोसिएशनलाई ज्ञापन दिएको छ। समितिका सह-सचिव समन थापाले तराई अनि डुवर्सका चियाबगानका श्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिने तय भइसक्दा पनि दार्जिलिङ पहाड़का चियाश्रमिकहरूको बोनसको अझसम्म पनि कुनै निर्णय नभएको बताए। विश्वविख्यात दार्जिलिङ चिया उत्पादन गर्ने दार्जिलिङ पहाड़का चिया श्रमिकहरूलाई जहिले पनि विभिन्न बहाना देखाएर कम्ति दरको बोनस दिने, त्यसमा पनि दुइ-तीन किस्तामा दिइने गरेकोमा तिनले आपत्ति जनाए। यसपाली कुनै पनि स्थितिमा 20 प्रतिशतभन्दा कम्ति दरको बोनस ग्रहण गरिने छैन अनि त्यो पनि एकै किस्तामा दिनुपर्छ भन्ने तिनले माग गरे। यसको साथै तिनले 16 सेप्टेम्बरको दिन बोनस विषय लिएर चियाबगान मालिक संगठन र श्रमिक संगठनहरूमाझ बैठक हुने भएको थाहा लागेको बताउँदै त्यस बैठकमा भाग लिने श्रमिक संगठनहरूले पनि 20 प्रतिशतभन्दा कम्ति दरको बोनसलाई पूर्णरूपले अस्वीकार गर्नुपर्ने बताएका छन्। चिया श्रमिकहरूलाई एकै किस्तामा 20 प्रतिशतको दरले बोनस दिनुपर्ने मागमा सुरक्षा समितिले दार्जिलिङ शहरमा विक्षोभ प्रदर्शन गर्ने योजना बनाए तापनि पुलिस प्रशासनबाट यसको अनुमति नपाएको बताए। 20 प्रतिशत बोनसको लागि दार्जिलिङ पहाड़का सम्पूर्ण चिया श्रमिकहरूलाई एकजुट हुने तिनले आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes